झापाबाट एघार करोडको चिया निर्यात
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको
Source : https://www.ratopati.com/story/458790/export-of-tea-worth-eleven-crores-from-jhapa