ट्रयाक खोलिएको २० वर्षपछि नुवाकोटको विदुर हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र सुरु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गरिने भएको छ ।  बागमती मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गरे । ट्रयाक खोलिएको

Source : https://www.ratopati.com/story/454961/-years-after-the-opening-of-the-track-the-road-from-bidur-of-nuwakot-to-khaniyabas-of-dhading-has-been-blacktopped