डा उप्रेती हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बोर्डका कार्यकारी निर्देशक उप्रेतीलाई पदबाट हटाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। ‘निवेदकलाई लिखित स्पष्टीकरण पेस गर्न भनिएको तीन […]

Source : https://www.dcnepal.com/2024/10/608708/