पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै
पोखरा । नियमित सभा संघारमा रहेको पोखरा महानगरपालिकाको विशेष नगरसभा बस्ने भएको छ । करार कर्मचारी हटाउने कार्यपालिका निर्णयको विरोधमा रहेको एमालेले कर्मचारी व्यवस्थापनसँगै विभिन्न एजेण्डा राखेर विशेष नगरसभाको माग गरेको थियो । कात्तिक २९