तिहार नजिकिएसँगै मादलको बिक्री बढ्दो

सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ ।  पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा

Source : https://www.ratopati.com/story/454753/sales-of-madal-increase-as-tihar-approaches