तीन महिनामा शिवम् सिमेन्टले कमायो  १ करोड २७ लाख नाफा

काठमाडौँ । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय सूचक सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय सूचक अनुसार साउनदेखि असोजसम्म १ करोड २७ लाख रुपैयाँ नाफा छ । शिवम् नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनी

Source : https://www.ratopati.com/story/459657/in-three-months-shivam-cement-earned-1-crore-27-lakh-profit



Related Posts