दशैँमा २ लाख ३७ हजार जनाले हवाई यात्रा गरे

काठमाण्डाै – बडादशैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई लाख ३७ हजार जनाभन्दा धेरैले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दशैँको फूलपाति देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दशैैँको सात दिन अर्थात् असोज २४ गते फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिन असोज ३० गतेसम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र ...

Source : https://ujyaaloonline.com/story/107841/2024/10/16/237000-people-traveled-by-air-during-dashain