दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
काठमाडौँ । सरकारले दाल तथा गेडागुडीमा लगाएको अग्रिम कर घटाए पनि उपभोक्ता मूल्य घट्नेमा अन्योल देखिएको छ । सरकारले अग्रिम कर घटाइएको भन्दै दाल तथा गेडागुडीको बजार मूल्य घट्ने दाबी गरिरहँदा खुद्रा व्यापारी भने मूल्य