दाहसंस्कार स्थल व्यवस्थित गर्दै कर्णाली सरकार
सुर्खेत । कर्णाली प्रदेश सरकारले भेरी नदीको दाहसंस्कार स्थललाई व्यवस्थित गर्न लागेको छ । त्यसका लागि एक करोड ५० लाख रकम विनियोजन गरिएको मुख्यमन्त्री यामलाल कँडेलले जानकारी दिए । लामो समयदेखि दाहसंस्कारको रूपमा प्रयोग
Source : https://www.ratopati.com/story/455932/karnali-government-to-organize-cremation-site