दुई दशक विदेश बसेर फर्किएपछि गाउँमा व्यवसायिक खेती

पाल्पा । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जी खेती सुरु गरेका छन् । दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका हुन् ।  'लामो

Source : https://www.ratopati.com/story/454388/after-returning-from-two-decades-abroad-commercial-farming-in-the-village