नक्कली नोटसहित दुई जना पक्राउ
इटहरी । सुनसरीबाट प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए। उनीहरूको साथबाट एक हजार दरको […]