बिआरआई अन्तर्गत अनुदान लिने, ऋण नलिने – सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता