निर्वाचन आयोगले भन्यो– चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिनु

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।  आयोगको बिहीबार बसेको बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना

Source : https://www.ratopati.com/story/459789/the-election-commission-said-that-suspicious-persons-should-not-be-allowed-to-enter-the-election-venue