निलम्बित मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए, पद बहाली कति सम्भव ?

काठमाडौँ । २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो । अख्तियारले मुद्दा दायर गरेसँगै अर्याल निलम्बनमा परे । अख्तियारले उनीसहितको भ्रष्टाचार

Source : https://www.ratopati.com/story/455293/suspended-chief-secretary-acquitted-in-corruption-case-how-possible-is-it-to-resume-office