नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल

काठमाडौँ । उद्योग परिसंघ (सिएनआई) अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन नसकेको बताएका छन् ।उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रमका बोल्दै उनले भने– 'नेपालमा उद्योग दर्ता,

Source : https://www.ratopati.com/story/459081/industry-could-not-develop-due-to-political-system-chairman-agarwal