नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

काठमाडौं। लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ। इजरायली सरकारका प्रवक्ताले प्रधानमन्त्री नेतन्याहु र उनकी श्रीमती दुवै यस आक्रमणको समयमा घरमा उपस्थित नभएको र यसमा कुनै मानवीय क्षति नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ। इजरायली प्रधानमन्त्री नेतन्याहुको घर शिजरिया क्षेत्रमा छ। यसअघि इजरायली सेनाले शनिबार बिहान इजरायलतर्फ तीनवटा ड्रोन […]

Source : https://www.dcnepal.com/2024/10/606060/