नेता शाहीको नेतृत्वमा ‘मेची–महाकाली युवा संकल्प अभियान’ हुँदै
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीसहितको टोलीले एक महिने मेची–महाकाली यात्रा गर्ने भएको छ । देशमा व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको ग्यारेन्टीका लागि दबाब दिन अभियान सञ्चालन गर्न लागिएको बताइएको छ