नेपाल चेम्बर र चिनियाँ व्यवसायीबिच व्यापार सहजीकरण गर्ने समझदारी
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबिच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवालसहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा