नेपाल-बंगलादेश फाइनल खेलको टिकट बिक्रीमा एन्फाको लगायो रोक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण गर्न रोक लगाएको छ।