मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि

काठमाडौं । मुक्तिनाथ क्यापिटलले ल्याउन लागेको मुक्तिनाथ म्युचुअल फण्ड–१ को आईपीओ मंसिर २० गतेदेखि खुल्ने भएको छ । क्यापिटलले सार्वजनिक गरेको आह्वानपत्र अनुसार १ अर्ब रुपैयाँ बराबरको यस्तो आईपीओ आउन लागेको हो । क्यापिटलले

Source : https://www.ratopati.com/story/459241/muktinath-mutual-fund-ipo-from-20th-of-november