नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितहरूका लागि राहत सामाग्री प्रदान

काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढी पहिरो पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओखलढुङ्गा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा

Source : https://arthadabali.com/2024/10/16/66402



Related Posts