नेप्से घट्यो, साढे ८ अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार बजार परिसूचक ८.३० अंकले घट्दा समग्र परिसूचक २७४८.०५ विन्दुमा पुगेको हो । बिहीबार बजारमा ८ अर्ब
Source : https://www.ratopati.com/story/459797/nepse-decreased-turnover-of-85-billion