पदयात्राका क्रममा दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालमाथि आक्रमण

नयाँदिल्ली । पदयात्रामा रहेका दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ । उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन् । उनका अनुसार पूर्व मुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा

Source : https://www.ratopati.com/story/454396/former-delhi-cm-arvind-kejriwal-attacked-during-padyatra