परराष्ट्र मन्त्रालय र ३६ वटा नियोग चलाउन ४२८ कर्मचारी

काठमाडौँ । परराष्ट्र मन्त्रालयले जनशक्ति थप्ने निर्णय गरेसँगै विभिन्न टिप्पणी सुरु भएको छ । कतिपयले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफ्नो मान्छे भर्ना गर्न कर्मचारी थप्ने निर्णय गराएको आरोप लगाएका छन् । आर्थिक बोझ थपिने गरी

Source : https://www.ratopati.com/story/454083/ministry-of-foreign-affairs-and--employees-to-run--missions