गैरआवासीय नेपालीमा विभाजन ल्याउने नै परराष्ट्र मन्त्रालय र आरजु राणा हुन्’

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीबीच विभाजन ल्याउने परराष्ट्र मन्त्रालय नै भएको आरोप लगाएका छन् ।  ‘संघलाई बिगार्ने नै परराष्ट्र मन्त्रालय हो । परराष्ट्र जहिले पनि मिलाउन भन्दा बिगार्नतिरै

Source : https://www.ratopati.com/story/454159/ministry-of-foreign-affairs-and-arju-rana-are-the-ones-who-divided-non-resident-nepalis