पर्यटक लोभ्याउने सिरहाको ‘गोसाईं डाँडा ताल’

सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाईं डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बिचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको

Source : https://www.ratopati.com/story/454755/sirahas-gosain-danda-lake-attracts-tourists