पर्यटनमा लगानीको वातावरण बनाउँछौँ, सहयोग गर्नुहोस् : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरू संशोधनको गृहकार्य भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघको आइतबारबाट सुरु वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार

Source : https://www.ratopati.com/story/454875/we-will-create-an-environment-for-investment-in-tourism-help-minister-pandey