पशुपति धर्मशाला विवादमा जिल्ला अदालतको फैसला : मोहीमा मारवाडीको दाबी पुग्दैन (पूर्णपाठसहित)

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलले २०८१ असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

Source : https://www.ratopati.com/story/457302/district-courts-verdict-in-pashupati-dharamshala-dispute-mohima-marwaris-claim-is-not-enough-with-full-text