पश्चिमी वायु र दाना चक्रवातको प्रभाव कायमै, आज यी स्थानमा हुनेछ वर्षा

काठमाडौँ । देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशको एक–दुई

Source : https://www.ratopati.com/story/454399/impact-of-westerly-wind-and-grain-rotation-continues-rain-will-occur-in-these-places-today