पाण्डे र तिम्सेनामाथिको कारबाहीमा ‘ब्रेक’, अन्तरिम आदेश कुर्दै एमाले

काठमाडौँ । ‘दान’को जग्गामा पार्टी कार्यालय भवन निर्माण गर्ने निर्णयविपरीत अभिव्यक्ति दिएपछि स्पष्टीकरण सोधिएका दुई नेतालाई तत्काल कारबाही गर्नबाट नेकपा एमाले पछाडि हटेको छ । स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य

Source : https://www.ratopati.com/story/455022/cpn-uml-awaits-interim-order-on-action-against-pandey-and-timsena