पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं। नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। तनावपूर्ण खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना राना मगरले भारतका दुई खेलाडीको प्रहार रोकिन भने नेपालका ४ खेलाडीले गोल गर्दै जित दिलाए। नेपालकी प्रीति राईले गरेको […]

Source : https://www.dcnepal.com/2024/10/607938/