प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदमका विरुद्ध नेपाली जनताले आफ्नो फैसला सुनाउने बताएका छन् । बिहीबार कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारलाई