प्रधानमन्त्री ओली अभिव्यक्तिप्रति चिनियाँ राजदूतको असन्तुष्टि

काठमाडौँ । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) बारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति नेपालका लागि चिनियाँ राजदूत चेन सोङले असन्तुष्टि जनाएका छन् । सोमबार पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले नेपालले ऋण

Source : https://www.ratopati.com/story/459492/chinese-ambassador39s-dissatisfaction-with-prime-minister-oli39s-statement