प्रधानमन्त्री ओलीको चीन भ्रमण : बीआरआईका कारण अरु एजेण्डा ओझेलमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान पाँच दिनमात्र बाँकी छ । तर हालसम्म भ्रमणको एजेण्डा तय भएको छैन । भ्रमणको मुख्य एजेण्डा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई)बारे हालसम्म सहमति भएको छैन