प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणसम्बन्धी प्रस्ताव अर्को दिन बस्ने मन्त्रिपरिषद् बैठकमा मात्र पेस हुने भएको छ । एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणबारेको प्रस्ताव पनि आउने अपेक्षा