प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि समितिको बैठक बसेर छलफल गर्ने बताएका छन् । सभापति यादवले समितिको बैठक सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रीसँग