कृषि विकास रणनीति परिमार्जनबारे छलफल, किसानमैत्री रणनीति हुनुपर्नेमा जोड
काठमाडौँ । कृषि विकास रणनीति परिमार्जनका लागि छलफल भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा मंगलबार काठमाडौँमा भएको कार्यक्रममा किसानमैत्री, पर्यावरणमैत्री, बाँझो खेतको सदुपयोग, दिगोकृषि लगायत विषयलाई कृषि विकास रणनीतिमा समावेश हुने गरी