फिलिपिन्समा आँधीका कारण कम्तीमा ८१ जनाको मृत्यु

मनिला । फिलिपिन्समा यस साता आएको उष्णकटिबंधीय आँधी ट्रामीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८१ पुगेको छ । बाढी र पहिरोका कारण अन्य २० जना अझै बेपत्ता छन् ।  प्रहरीले मनिलाको दक्षिणी भागमा रहेको बाटाङ्गस

Source : https://www.ratopati.com/story/454397/at-least--killed-in-philippines-storm