फोनप्वाइन्ट्ससँग इसेवाको साझेदारी

काडमाडौँ । फोनप्वाइन्ट्स र इसेवाबीच एक साझेदारी भएको छ । फोनप्वाइन्ट्स एक एकृकीत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो, जसद्वारा व्यवसायहरुले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्ने इसेवाले जनाएको छ

Source : https://www.ratopati.com/story/454090/esewas-partnership-with-phonepoints