फौजदारी न्याय प्रणालीमा सुधारको प्रयास
काठमाडौँ । बढ्दो प्रविधिको प्रयोगसँगै मुलुकमा नयाँ शैलीका अपराध पनि बढिरहेको छ । परिवर्तित अपराधको शैलीअनुसार अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणमा पनि सुधार गर्न जरुरी देखिँदै आएको छ । अपराधको अनुसन्धान प्रभावकारी हुन
Source : https://www.ratopati.com/story/455112/efforts-to-reform-the-criminal-justice-system