बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा

काठमाडौँ। साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएसँगै नेपाली महिला टोलीका  मुख्य प्रशिक्षकले जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।  मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पोस्ट म्याच कन्फरेनसका क्रममा पद छाड्ने घोषणा गरेका हुन् ।

Source : https://www.ratopati.com/story/455311/rajendra-tamang-resigns-as-head-coach-after-losing-to-bangladesh