बझाङको खप्तडछान्ना एक हप्ताभन्दा बढी समयदेखि सञ्चार सम्पर्कविहीन

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका एक हप्ताभन्दा बढी समयदेखि सञ्चार सम्पर्कविहीन बनेको छ । गएको असोज २३ गते नेपाल टेलिकमको टावरमा थाहा नभएकाे मानिसकाे समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो । सञ्चार सम्पर्कविहीन भएपछि गाउँबाहिरका आफन्तसँग दशैँको रमाइलो साट्न नपाएको खप्तडछान्ना गाउँपालिका–७ का प्रदीप खड्काले बताउनुभयो । माझी गाउँमा रहेको रिमोट टावरसँगै खप्तडछान्ना–७ माडुकाट्नेको टावर पनि तोडफोड भएको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले जानकारी दिनुभयो । दुई टावरबी...

Source : https://ujyaaloonline.com/story/107880/2024/10/17/khaptadchanna-communication-is-out-of-touch