बझाङमा ९५ जना एचआइभी सङ्क्रमित औषधि सेवन गर्दै

बझाङ ।  बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका  मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् ।

Source : https://www.ratopati.com/story/454960/-hiv-infected-people-in-bajhang-taking-medicines