बराबरीमा रोकिए आर्सनल र लिभरपुल, सिटीलाई फाइदा

काठमाडौँ । आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन् । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा आर्सनल र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा आर्सनलका लागि बुकायो साका र मिकेल मेरिनोले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो […]

Source : https://www.dcnepal.com/2024/10/607974/