बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुल्ने इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन प्रमुख एवं निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। हनी ट्र्यापमा पारेर पैसा असुल गरेको घटनामा उनको समेत संलग्नता देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन्। उनी समेतको मिलेमतोमा […]

Source : https://www.dcnepal.com/2024/10/605369/