बाढी पहिरो क्षति : काभ्रेमा ६ जना बेपत्ता, ७८ जनाको मृत्यु

काभ्रेपलाञ्चोक ।  गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी

Source : https://www.ratopati.com/story/452850/-missing--dead-in-kavre-floods-landslides