बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने

काठमाडौँ । गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ । खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले

Source : https://www.ratopati.com/story/454089/water-from-nakkhu-rivulet-damaged-by-floods-to-be-distributed