बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक
Source : https://www.ratopati.com/story/458931/balen-shah-begged-1-lakh-from-uml-mahesh-basnet