बुढापाका भन्छन् - ‘यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, हेर्दाहेर्दै सुनासान बन्यो’

सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढ्न थालेको छ ।  बाग्लुङ काठेखोला, गलकोट, जैमिनीका बस्तीहरू सुनसान बन्दै गएका छन् ।  स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले

Source : https://arthadabali.com/2024/11/27/67842