बेपत्ता भएको चार दिनपछि सोनार मृत भेटिए

वीरगन्ज । बेपत्ता भएको चार दिन पछि वीरगन्जका एक पुरुष बारामा मृत भेटिएका छन् । वीरगन्ज महानगरपालिका ३ छपकैया निवासी २६ वर्षीय वीरेन्द्र साह सोनार मृत अवस्थामा भेटिएका हुन् । बाराको प्रसौनी गाउँपालिकास्थित गण्डक

Source : https://www.ratopati.com/story/452906/sonar-found-dead-four-days-after-he-went-missing